ne-nursingwork

जापान जानु अगाडी ध्यान दिनुपर्ने र तयारी गर्नुपर्ने कुराहरु

“जापान जाने र काम गर्ने” भन्ने सोच बनाउनु भयो भने जापानी भाषाको अध्ययन लगायत अन्य थुप्रै कुराहरुको तयारी गर्नुपर्ने हुन्छ । आफ्नो देशबाट धेरै टाढा जापानमा गएर काम गर्नुपर्ने भएकोले होस विचार सहितको तयारीका साथै परिवारको समर्थन र बुझाइ आवश्यक पर्दछ । त्यसैगरी फरक भाषा प्रयोग गरी नयाँ वातावरणमा काम गर्नुपर्ने हुँदा चिन्ता महसुस हुनपनि …

जापान जानु अगाडी ध्यान दिनुपर्ने र तयारी गर्नुपर्ने कुराहरु Read More »

जापानको नर्सिङ्ग केयर भन्नाले कस्तो कामलाई बुझिन्छ ?

नर्सिङ्ग केयरको कामलाई धेरै मानीसहरुले अस्पतालमा काम गर्ने नर्सको रुपमा सोच्ने गर्दछन । तर यो फरक कुरा हो । जापानले अहिले अति वृद्ध समाजको सामना गरिरहेको स्थिती रहेको छ । नर्सभन्दा फरक नर्सिङ्ग केयर वर्कर (जसलाई केयर गिभर पनि भनिन्छ) को काम अत्यन्तै महत्वपूर्ण पेशा भएको छ । जापानमा केयर वर्करका रुपमा कामगरेको अनुभव भएका …

जापानको नर्सिङ्ग केयर भन्नाले कस्तो कामलाई बुझिन्छ ? Read More »

नर्सिङ्ग केयर वर्करको लागि कुन लेभलको जापानी भाषा आवश्यक हुन्छ ?

नर्सिङ्ग केयर आवश्यक पर्ने वृद्दवृद्दा र असक्षम ब्यक्तिहरु धेरै जसो जापानी भाषा बाहेक बोल्न सक्दैनन । त्यसै गरी काममा प्रयोग हुने कागजातहरु सबै जापानी भाषामा लेखिएका हुन्छन । जापानमा आएर पहिलो पटक नर्सिङ्ग केयरको काम मातृभाषा नभएर जापानी भाषामा गर्नु पर्ने हुँदा असहज महसुस गर्ने ब्यक्तिहरु पनि हुन सक्छन । त्यसकारण यस कामको लागि आवश्यक …

नर्सिङ्ग केयर वर्करको लागि कुन लेभलको जापानी भाषा आवश्यक हुन्छ ? Read More »

जापानका अनुभवी नर्सिङ्ग केयर वर्करको अनुभव र सल्लाह

हाल  जापानका विभिन्न क्षेत्रका नर्सिङग केयर होमहरुमा विदेशबाट आएर काम गर्ने नर्सिङ्ग केयर वर्करहरु ठूलो संख्यामा रहेका छन । फरक भाषाले नयाँ वातावरणमा काम गर्दा कस्तो महसुस हुन्छ होला । यस सन्दर्भमा हामीले वास्तवमा जापानमा नर्सिङ्ग केयर वर्करको रुपमा कामगरेको अनुभव भएका विदेशी नागरिकहरुसंग प्रश्नपत्र र अन्तर्वाताका माध्यमबाट प्राप्त गरिएको जानकारीका आधारमा विश्लेषण गर्नेछौं । …

जापानका अनुभवी नर्सिङ्ग केयर वर्करको अनुभव र सल्लाह Read More »

नर्सिङ्ग केयर वर्करको जीवन (लाईफ स्टाईल)

नर्सिङ्ग केयर वर्करको रुपमा जापानमा काम गर्नु हुन्छ भने कस्तो प्रकारले एकदिन बिताउनु हुन्छ, कस्तो प्रकारको काम गर्न पर्छ होला ? नर्सिङ्ग केयर क्षेत्रमा काम गरेको अनुभव भएका ब्यक्तिहरुसंग नर्सिङ्ग केयर वर्करको दैनिक जीवनका सन्दर्भमा अन्तर्वाता लिएका छौं । नर्सिङ्ग केयर सेन्टरका सेवाहरु २४औं घण्टा उपलब्ध हुन सक्ने भएकोले कामको प्रकारको आधारमा रातीको काम पनि …

नर्सिङ्ग केयर वर्करको जीवन (लाईफ स्टाईल) Read More »

Scroll to Top